डडेल्धुराका स्थानीय तहको बेरुजु १८ करोडभन्दा बढी

डडेल्धुरा, ५ साउन–डडेल्धुराका सात स्थानीय तहको १८ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षणको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा यो बेरुजु देखिएको…

चोरीका १० मोटरसाइकलसहित १४ युवा पक्राउ

दाङ, ५ साउन–दाङमा दश थान चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ। उनीहरूले विभिन्न कम्पनीका मोटरसाइकल चोरेको…

चेल्सी एफए कपको फाइनलमा

एजेन्सी, ५ साउन–म्यान्चेस्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनल खेलमा युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।…

यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यानको प्रक्षेपण

यूएई, ५ साउन–संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त…

आज सातवटै प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौं, ५ साउन–जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै चार…

आज साउनको पहिलो सोमबारः सुनसान झैं शिवालय

काठमाडौं, ५ साउन–आज साउनको पहिलो सोमबार। भक्तजनहरु व्रत बसी शिवालयहरुमा पूजाअर्चनाका लागि जाने प्रचलन छ। तर, यसपटक कोरोना भाइरसको महामारीका कारण शिवालयहरुमा भक्तजनको उपस्थिति कम रहेको छ। पशुपतिनाथ मन्दिर दर्शनार्थीहरुका…

बालविवाहमा संलग्न चार जना समातिए

स्याङ्जा, ५ साउन–बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको आँधीखोला गाउँपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ…

लेस्टर सिटीमाथी टोटेनहमको सहज जित

एजेन्सी, ४ साउन–टोटेनहमले प्रीमियर लिग फुटबलमा लेस्टर सिटीमाथी सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले सिटीमाथी ३९० गोलकओ सहज जित निकालेको हो । टोटेनहमको जितका लागि ह्यारी…

स्पेनिस ला लिगाः अन्तिम खेलमा कप्तान मेस्सीको दुई गोल

एजेन्सी, ४ साउन–स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले दुई गोल गरेका छन् । आइतबार राती अलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ५९० गोलको फराकिलो…

लकडाउनसँगै १९ अर्ब राजस्व गुम्यो

चितवन, ४ साउन–कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम संकलन गरेको छ । कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७…