पहिरो निरीक्षणका लागि निस्केका पूर्व गाविस अध्यक्षको पहिरोले नै पुरेर मृत्यु, तीन बेपत्ता
स्याङजा, ३० असार–स्याङजाको बिर्घामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा परेर दुई जना घाइते भएका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका–४ खहरेमा…
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको प्यानलसहित उम्मेद्वारी घोषणा
काठमाडौं, ३० असार–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । ढकालले आज ९मंगलबार० बालुवाटारमा एक कार्यक्रम गर्दै प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।…
हात्ती धपाउन बनाइएको विद्युतीय धरापमा परी एकको मृत्यु
झापा, ३० असार–जङ्गली हात्ती धपाउने धरापमा परेर मेचीनगर ९ का ६४ वर्षीय एक पुरुषको हिजो मृत्यु भएको छ । जंगली हात्ती प्रवेश गर्न नपाओस् भनेर आफ्नै खेतमा राखिएको विद्युतीय नाङ्गो तारको…
नेपाललाई थप २ रजत र १ काँस्य
काठमाडौं, ३० असार–प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालले थप २ रजत र १ काँस्य जितेका छ । नेपालका लागि पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत तथा अस्मिता…
चर्को शुल्क लिएर बिनाअनुमति पिसिआर परीक्षण, सरकारले बनायो छानबिन समिति
काठमाडौं, ३० असार–केही स्वास्थ्य स्वास्थ्य संस्थाले अनुमतिबिना नै कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरेको गुनासो आएपछि सरकारले अनुसन्धानका लागि छानविन समिति गठन गरेको छ। उपत्यकाका ग्राण्डी, ह्याम्स र जोरपाटीको अत्तरखेलस्थित नेपाल…
नेकपामा शक्ति संघर्षः ओली-दाहाल फेरि छलफलमा जुटे
काठमाडौं, ३० असार–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको शक्ति संघर्ष केही मथ्थर भएको बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड करिब एक सातापछि संवादमा जुटेका छन्।…
प्रधानमन्त्री ओली रणनीति शक्ति सञ्चय
काठमाडौं, ३० असार–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन् । असार १० गते सुरु…
काठमाडौं उपत्यकाका सडकमा गुड्न थाले सार्वजनिक यातायात
काठमाडौं, ३० असार–सरकारले छोटो दूरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका…
डब्ल्युएचओले भन्योः ‘कोरोना महामारी थप खराब र भयावह बन्न सक्छ’
काठमाडौं, ३० असार–कोभिड–१९ का क्षेत्रमा विश्वका कयौं राष्ट्रहरुले प्रभावकारी कदम चाल्न नसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को ठहर छ । संगठनले यहि अवस्था रहे कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब…
विद्युत् खेर गएकामा सरकारको ध्यानाकर्षण
काठमाडौं, ३० असार–कोशी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा आफूहरुले उत्पादन गरेको विद्युत् खेर गएको भन्दै ऊर्जा उद्यमीले सोमबार सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आज ऊर्जा, जलस्रोत तथा…
