संक्रमितको शवबाट कोरोना सर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २१ असार–कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनले आफ्नै रीतिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने पनि बताए। ‘खोक्दा, हाछयुँ गर्दा,…

जोनेसले गरे लिभरपुलसँग नयाँ सम्झौता

एजेन्सी, २१ असार–प्रिमियर लिग च्याम्पियन क्लब लिभरपुलका युवा खेलडी कुर्टिस जोनेसले क्लबसँग लामो समयसम्मका लागि नयाँ सम्झौता गरेका छन् । १९ वर्षीय खेलाडी जोनेसले सन् २०२४ सम्मका लागि नयाँ सम्झैता…

राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरूको भेटवार्ता सकियो

काठमाडौं, २१ असार–राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूको भेटवार्ता सकिएको छ । नेकपाभित्र सङ्कट उत्पन्न भएपछि राष्ट्रपतिसँगको परामर्शका लागि प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल…

प्रधानमन्त्रीले भनेः ‘गम्भीर षड्यन्त्र भइरहेको प्रमाण भेट्टाएको छु’

काठमाडौं, २० असार–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउन भइरहेको तयारीबारे प्रमाण आफूकहाँ आइपुगेको बताएका छन्। नेकपाभित्र विवादले उग्ररूप लिइरहेको अवस्थामा मन्त्री र राज्यमन्त्रीहरूलाई शनिबार साँझ बालुवाटारमा बोलाएर…

ट्रम्पले सभा–समारोह रोकेनन्, पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी, २० असार–कोभिड–१९ (कारोना) बाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड १० लाख नाघेको छ। हालसम्म भेटिएका संक्रमितमध्ये पाँच लाख २३ हजार ८९८ जनाको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा बढी…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं, २० असार–नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको…

मिर्गौला खराब भएपछि भीमबहादुर नेपालीद्वारा सहयोगको याचना

बिर्तामोड, २० असार–झापाको बिर्तामोड नगरपालिका ३ करेलाबारी निवासी मिर्गौला रोगी भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मिर्गौला खराब…

झापा-इलाम-ताप्लेजुङ्गसम्म जोड्ने दूधे-लारुम्बा-जोरपोखरी सडक कालोपत्रे हुदै

झिलझिले, २० असार–झापाको शिवसताक्षी नगरपालिकाको दुधेबाट इलामको महमाईहुँदै लारुम्बासम्म जोड्ने जोरपोखरी सडक कालोपत्रे भएको छ । शिवसताक्षी–११ दूधेबाट उत्तर महमाई–९, को जोरपोखरीहुँदै इलाम जोड्ने सडकको १३ सय मिटर कालो पत्रे…

सांसद दर्लामीद्धारा पूर्वाधार विकासतर्फ सामुदायिक भवनमा मात्रै रु १ करोड ५९ लाख खर्च

धरमपुर, २० असार–प्रदेश १ सरकार निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद झलकसिहं दर्लामी मगरले आफ्नो निर्वाचन क्षेत्रमा सामुदायिक भवनमा मात्रै चालु आर्थिक वर्ष २०७६।०७७ मा झण्डै रु १ करोड ५९…

कतारबाट आएका युवासहित थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २० असार–कतारबाट आएको गोरखा पालुङटारका एक युवासहित दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीअनुसार गोरखा पालुङटारका युवा असार १७ गते…