गौरीगञ्जका एक युवामा कोरोना संक्रमण पुष्टि
दमक, ६ असार–जिल्ला आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज गाउँपालिकाका पुरुष रहेको जनाइएको छ । जनस्वास्थ्य कार्यालय झापाका फोलक पर्सन जीवन चम्लागाईंका…
क्वारेन्टाइनमा बस्नेका लागि लाइभ कन्सर्ट
काठमाडौं, ६ असार–क्वारेन्टाइनमा बस्दा सावधानी अपनाएर खाने-बस्ने सुविधा पाउन निकै जरुरी हुन्छ। यस्तो बेला शारीरिक स्वास्थ्यको ख्याल राख्न महत्वपूर्ण छ नै, मानसिक स्वास्थ्य बारे पनि उत्तिकै ध्यान दिनुपर्छ। सुर्खेतका केही…
दमकस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीहरु बढ्न थाल्यो
दमक, ६ असार–गर्मी र बर्षाको मौषम शुरु भएसंगै तराईमा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाद्धारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महीनाको तथ्यांकले सर्पदंशका बिरामीहरु…
वामपन्थी आन्दोलनका शिखर पुरूष द्रोणाचार्यको २७ औं स्मृति दिवस
भद्रपुर, ६ असार–कम्युनिस्ट राजनीतिमा नीति र सिद्धान्त बिर्सदै जाँदा पूँजीवादी प्रबृत्ति हावी भएको आज एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । झापाली वामपन्थी आन्दोलनका शिखर पुरूष द्रोणप्रसाद आचार्यको २७ औं स्मृति…
दुवै मिर्गौला बिग्रिएकी धनमायाको हुन सकेन उपचार
झापा, ६ असार–आर्थिक अभावका कारण बिर्तामोड नगरपालिका–३ की एक जना महिला उपचार पाउनबाट बञ्चित भएकी छन् । बिर्तामोड–३ सुकुम्बासी टोलकी ४२ वर्षीया धनमाया तामाङ उपचार पाउनबाट बञ्चित भएकी हुन् ।…
गाउँमा अनलाइन शिक्षाः ‘आकाशको फल आँखा तरी मर’
काठमाडौं, ६ असार–कोभिड–१९ को महामारीका कारण अवरुद्ध पठनपाठनलाई अगाडि बढाउन सरकारले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन हुन कठिन देखिएको छ। कोभिड–१९ को सङ्क्रमणको कारण अवरुद्ध…
नेपालले चीन र भारतलाई भन्योः सिमानाको तनाव शान्तिपूर्ण ढंगले सुल्झाउनू
काठमाडौं, ६ असार–नेपालले लद्दाखस्थित गलवान उपत्यकामा २० सैनिक मारिने गरी भएको चीन-भारत हिंसाबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ। घटनाको पाँच दिनपछि परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा भएको हिंसापछि दुई…
शिबसताक्षीमा तीन दिने पत्रकारिता तालिम
गोविन ल्वागुन/झिलझिले, ६ असार–झापाको शिबसताक्षीमा आजबाट ३ दिने पत्रकारिता तलिम शुरु भएको छ। शिवसताक्षी नगरपालिकको आर्थिक सहयोग तथा सतासी साप्तहिक खबर पत्रीकाको आयोजनामा तालिम शुरु भएको हो । नगरका युवा…
झिलझिलेको किसान कृषि सहकारी संस्था माछा पालन गर्दै
झिलझिले, ६ असार–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित किसान कृषि सहकारी संस्थाले यस वर्ष माछा पालनतर्फ जोड दिएको छ । यसअघि, तरकारी तथा फलफुल खेती गरेको संस्थाले आर्थिक वर्ष २०७७।०७८ अन्तर्गत व्यवसायिक माछा…
नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो
काठमाडौं, ६ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको ८, ६०५ संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७६…
