अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं, ६ असार–सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड…

एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजुको शव फेला

इलाम, ६ असार–माङसेबुङ गाँउपालिका–६ मा एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर(भाउजुको शव फेला परेको छ। माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेके…

ब्राजिलमा संक्रमित संख्या १० लाख नाघ्यो, विश्वभर चार लाख ६० हजारको मृत्यु

एजेन्सी, ६ असार–ब्राजिलमा कोभिड–१९ ९कोरोना० संक्रमितको संख्या १० लाख नाघेको छ। त्यहाँ अहिलेसम्म १० लाख ३२ हजार ९१३ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ४८ हजार ९५४ जनाले ज्यान गुमाएका छन्।…

दमकमा भेटिए कुवेतबाट फर्केकी एक महिलामा कोरोना संक्रमण

दमक, ५ असार–दमकमा आज एक महिलामा कोरोना संक्रमण पुष्टि भएपनि उनि समुदायको सम्पर्कमा नगएकाले नआत्तिन आग्रह गरिएको छ । कुवेतबाट गत जेठ ३० गते नेपाल आएर ३१ गते दमक आईपुगेकी…

पत्रकार मञ्चद्धारा झापाको माइपश्चिमसहित इलामको चुलालुली र माङसेबुङ कार्यपालिकालाई ज्ञापनपत्र

दमक, ५ असार–पत्रकार मञ्च दमकले झापाको कमल, गौरादह, गौरीगञ्ज, शिवसताक्षी र इलामको चुलाचुली कार्यपालिकामा विभिन्न माग राखि शुक्रबार ज्ञापनपत्र बुझाएको छ । यसअघि, मञ्चले दमक नगरपालिकामा ज्ञापन पत्र बुझाइसकेको छ…

‘युद्ध अपराध’ गरेको भन्दै चीनविरुद्ध उत्रिए मानवअधिकारकर्मी पहाडी

काठमाडौं, ५ असार–नेपालका दुवै छिमेकी मुलुक चीन र भारतका सैनिकबीच दुई दिनअघि लद्दाखको गलवान उपत्यकामा झडप हुँदा कर्नेलसहित २० भारतीय सैनिक मारिए। लामो समयदेखि तनावपूर्ण रहेको उक्त स्थानमा सन् १९६२…

आजै मात्र विदेशबाट २३ वटा शव ल्याइयो (तस्बिरसहित)

काठमाडौं, ५ असार–कोरोनाका कारण विदेशमा अलपत्र (समस्यामा) परेका नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । साथसाथै त्यहाँ विभिन्न कारणले मृत्यु भएका २३ नेपालीको शव पनि आजै आइपुगेको छ । आज मात्रै…

नेयमारले बार्सिलोनालाई ६ दशमलव ७ मिलियन युरो तिर्नुपर्ने

एजेन्सी, ५ असार–पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार स्ट्राइकर नेयमारलाई स्पेनको एक अदालतले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६ दशमलब ७ मिलियन युरो भुक्तान गर्न आदेश दिएको छ । नेयमारले आफ्नो…

मेसीले बार्सिलोनामा नयाँ सम्झौता गर्दै

एजेन्सी, ५ असार–बार्सिलोनाका कप्तान लियोनल मेसी लामो समय क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । सन् २००४ मा बार्सिलोनाको युवा टोलीबाट सिनियर टोलीमा आएका मेसीले क्लबका लागि धेरै खेलमा…

कोरोना निको भई प्रदेश १ बाट थप १० जना डिस्चार्ज

विराटनगर, ५ असार–प्रदेश १ बाट कोरोना रोग ठिक भएका थप १० जना शुक्रबार डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १०…