रोटरी क्लब दमकद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण
दमक, ५ असोज–दमक–८ बरगाछीस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई स्वर्गीय महेश्वरादेवी स्मृति छात्रवृति पुरस्कार वितरण गरिएको छ। रोटेरियन डाक्टर लेखनाथ न्यौपाने र उहाँको परिवारको पहलमा हरेक वर्ष वितरण हुने…
