Author: Anil

रोटरीद्धारा दमकको रतुवा बाँधमा रोपियो २४० वटा फुलफूलका विरुवाहरु

दमक, १० साउन–रोटरी क्लब अफ दमक र देशभरका रोटरी क्लबहरुले विभिन्न जातीका ५० हजार भन्दा बढी फलफूलका विरुवाहरु रोपेका छन् । नेपालमा रोटरीका १६० वटा क्लबहरु छन् । रोटरी इन्टरेसनल…

उद्यम साकोसको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमक, १० साउन–झापाको दमकमा मुख्य कार्यालय रहेको उद्यम बचत तथा ऋण सहकारी संस्थाले आज (शनिबार) १७औं स्थापना दिवस मनाएको छ । दमक–६ फर्निचर लाईनस्थित उद्यम साकोसको कार्यालयमा आयोजित १७औं स्थापना…

सम्मानित नेता खनालको प्रचण्डलाई तीन बुँदे खबरदारी

काठमाडौं, १० साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको राष्ट्रिय हित विपरित सरकारले तीन वटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको ध्यानाकर्षण…

काठमाडौँ उपत्यका किराँत सभ्यताको भूमि होः झलनाथ खनाल

काठमाडौँ, १० साउन–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले काठमाडौँ उपत्यका किराँत सभ्यताको थलो भएको दावी गरेका छन्। आज (शनिवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वास्तवमा…

प्रचण्ड भन्छन्ः ‘नेपालमा अहिलेको मुख्य दुश्मन राजतन्त्र होइन’

काठमाडौँ, १० साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताएका छन्। आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…

सामुदायिक विद्यालयको आकर्षण बढाउन कमल गाउँपालिकाको सकारात्मक कदम

क्याम्पा (कमल),९ साउन–कमल गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीहरु अध्ययन गर्ने विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ ।कमल गाउँपालिकाले पालिकाका सबै जनप्रतिनिधिका विद्यालय जाने उमेरका छोराछोरीहरुको अध्ययन गर्ने शिक्षण संस्थासहित यथार्थ विवरण सार्वजनिक गरेको…

नेतृत्व खोसिएला भनेर पार्टीमा प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो होईनः नेपाल

काठमाडौं, ९ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्नु नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै…

प्रकाश ज्वाला भन्छन्ः ‘आजसम्मकै बदनाम मन्त्री परिषद् नै यहि हो’

काठमाडौँ, ९ साउन–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार इतिहासकै विवादित र बदनाम मन्त्री परिषद् भएको टिप्पणी गर्नुभएको छ। बिहिबार संसदमा बोल्दै…

कोहीकसैले चाहँदैमा मेरो पार्टी सदस्यता खारेज हुँदैनः भण्डारी

काठमाडौं, ९ साउन–पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेका विषय विवादको विषय नै नभएको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफूले विधिपूर्वक नै पार्टी सदस्यता नवीकरण गरेकाले…

कुनै लोभलालच छैन, राजनीतिको सेवा गर्नु मेरो मुख्य उद्देश्यः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ९ साउन–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा कुनै लोभलालच नरहेको स्पष्ट पारेकी छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले देशको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारीमा पुगेको भन्दै पदको लोभ नभएको…