सांसद मोदी भन्छन्ः ‘कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो’
काठमाडौँ, ७ असार–नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढेको दाबी गरेका छन्। थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको…
