क्याम्पास्थित नवोदयमा थुलुङ डेन्टल क्लिनिकले गर्यो निःशुल्क दन्त शिविर
क्याम्पा बजार (कमल), ७ असार–दमक थुलुङ डेन्टल क्लिनिकले कमल–२ क्याम्पा बजारस्थित नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरुको निःशुल्क दन्त परिक्षण तथा दाँत र गीजासम्बन्धि परामर्श प्रदान गरेको छ…
