Author: Anil

एकीकृत समाजवादीले गर्यो छ वटा प्रदेश र ५० जिल्ला कमिटीको अधिवेशन

काठमाडौँ, ५ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश र देशभरका ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ। एकीकृत समाजवादी पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश…

एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद चौधरीविरूद्ध उजुरी

काठमाडौं, ५ असार–नेकपा .एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको छ। सांसद चौधरीविरुद्ध बुधबार हुलाकमार्फत चेक अनादर कसुरमा उजुरी परेको कार्यालय प्रमुख एसपी…

लागुऔषध विरुद्ध वक्तृत्वकला प्रतियोगिता, विजेतालाई १० हजार पुरस्कार

झापा, ४ असार–लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा झापामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असार १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। “लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा…

कोशी, कर्णाली, महाकाली नदीसहित देशभर बाढीको जोखिम

झापा, ४ असार–आगामी तीन दिन देशका अधिकांश क्षेत्रमा पानी पर्ने र नदी तथा खोलाहरुमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरका ४५ जिल्लामा बाढीको जोखिम देखिएको…

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने

झापा, ४ असार–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो…

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट, पूर्वाधारमा १० अर्ब

दमक, ३ असार–कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रूपैयाँको बजेट ल्याएको छ । कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड…

सशस्त्रका डीआईजी गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौं, ३ असार–सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)) मा बढुवा गर्ने निर्णय भएको छ। सोमबार साँझको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक…

झापा र सुनसरीमा एकै दिन दुईवटा जंगली हात्ती मृत फेला

दमक, २ असार–पूर्वमा एकैदिन दुईवटा जंगली हात्ती मृत फेला परेका छन् । झापाको मेचीनगर र सुनसरीको बराहक्षेत्रमा एक–एक वटा हात्ती मृत फेला परेका हुन् । त्यस्तै हात्तीको आक्रमणमा मेचीनगर १…

आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः चित्रबहादुर केसी

काठमाडौं, २ असार–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन्। सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को राजश्व र…

गण्डकी प्रदेशको आन्तरिक ऋणसहित रु ३२ अर्बको बजेट

पोखरा, २ असार–गण्डकी प्रदेशका अर्थमन्त्री डा। टकराज गुरुङले आर्थिक वर्ष २०८२।८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। बजेटको ५९।७ प्रतिशत…