Author: Anil

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ९ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री…

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने निर्णय

काठमाडौं, ९ वैशाख–यही वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेर वैशाख २१ गतेदेखि हुने भएको छ। मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख…

काम गर्न नसक्ने प्रधानमन्त्रीले कान समातेर उठबस गर्ने वाचा गर्नु पर्‍योः गौतम

काठमाडौं, ९ वैशाख–राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन…

एकीकृत समाजवादीले देशभर मनायो नेकपाको ७६औँ स्थापना दिवस

काठमाडौँ, ९ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६औँ स्थापना दिवस मनाएको छ। आज (मंगलबार) एकीकृत समाजवादी पार्टी केन्द्रले वानेश्वरको अर्पण ब्याङकेटमा र उपत्यका बाहिरका जिल्ला कमिटीहरुले…

नेपाल आइपुगे ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोस

काठमाण्डौं, ९ वैशाख–सन् २००२ को विश्वकप विजेता ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोस नेपाल आएका छन् । दशरथ रंगशालामा चलिरहेको तेस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० फुटबलको विशेष पाहुनाका रूपमा कार्लोस नेपाल आएका…

नेपाल कम्युनिष्ट पार्टीको आज ७६औँ स्थापना दिवस

काठमाडौँ, ९ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९) मा आजकै…

एकीकृत समाजवादी आन्दोलन संयोजन कमिटी र उद्योगी व्यवसायीहरूबीच छलफल

काठमाडौँ, ८ वैशाख–नेकपा (एकीकृत समाजवादी), केन्द्रीय आन्दोलन संयोजन कमिटीले ुसुशासन र रोजगारी, समाजवादको तयारीु का सन्दर्भमा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरेको छ। सोमबार राजधानीमा पार्टीका महासचिव तथा आन्दोलन…

दमकस्थित आम्दा अस्पतालमा डाइलोसिस सेवा सञ्चालनमा ल्याउदैं

दमक , ८ बैशाख–दमकस्थित आम्दा अस्पतालमा मिगौला रोगीका लागि डाईलोसिस सेवा सञ्चालन गरिने भएको छ । अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको सहकार्यमा २० शैयाको डाइलोसिस सेवा विस्तार गर्न लागिएको हो…

रेडक्रसका पूर्व अध्यक्ष नारायण आचार्यले चलाए आफैंमाथि गोली

दाङ, ८ वैशाख–दाङमा एक व्यक्तिले आफैंमाथि गोली चालाएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन्। आचार्यको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका…

मेचीनगर सहकारी समन्वय समितिद्धारा सहकारी संस्थाहरुमा अनुगमन

धुलाबारी, ८ बैशाख–मेचीनगर नगरपालिकाको सहकारी समन्वय समितिले यहाँका सहकारी संस्थाको अनुगमन गरेको छ । अनुगमनसँगै समितिले मापदण्ड पालना नभएको भन्दै आठ वटा सहकारीलाई सुझावसहित सचेत गर्राएको छ । अनुगमनका क्रममा…