Author: Anil

समाजवादी मोर्चाले चैत १५ गते भृकुटिमण्डपमा वृहत प्रदर्शन गर्ने

काठमाडौँ, १२ चैत–गणतन्त्रको पक्षधर शक्तिहरूले यहि चैत १५ गते राजधानीको भृकुटिमण्डपमा वृहत् प्रदर्शन तथा आम सभा गर्ने भएका छन्। यहि चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (एकीकृत समाजवादी), नेकपा…

अनेरास्ववियूद्वारा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन

काठमाडौँ, १२ चैत–नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेको छ। मंगलबार सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको…

बिश्वाशिलो साकोसको १४औं स्थापना वर्षमा दन्त शिविरसहित शुभकामना आदान-प्रदान

दमक, १२ चैत–१४औं स्थापना वर्षमा बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा शुभकामना आदानप्रदान तथा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । दमक–६ पिपल चौकस्थित विश्वाशिलो साकोसले…

एकीकृत समाजवादी निकट अनेरास्ववियू र युवा संघले गरे ऊर्जामन्त्रीको पुतला दहन

काठमाडौं, चैत–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादी निकट जनसंगठनले विरोध प्रदर्शन गरेका छन् । कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट…

ज्ञानेन्द्रले दिए गगन र विश्वप्रकाशलाई चुनौतीः उर्जामन्त्रीलाई फिर्ता बोलाएर देखाउनुस् !

काठमाडौं, १२ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका दुई महामन्त्री र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा टिप्पणी गरेका छन् । आज…

डा.कोइरालाले सरकारलाई भनेः ‘विनाशकाले विपरीत बुद्धि !’

काठमाडौं, १२ चैत–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्। मंगलबार सबेरै सामाजिक सञ्जालमा लेखेर उनले ‘सरकारको कुशासनको…

उमेश राई दोस्रोपटक बने ७औँ धर्मश्री बडिबिल्डिङ च्याम्पियन

दमक, ११ चैत–बिर्तामोडका उमेश राई (जीवन) ले १७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली फिटनेसबाट सहभागी भएका उनले दोस्रोपटक उपाधि जितेका हुन् । काठमाडौँको कमलादीस्थित…

आयुर्वेदिक उपचारप्रति झापामा बिरामीको आकर्षण बढ्दै

भद्रपुर, ११ चैत–रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी…

विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट घिसिङ बर्खास्त

झापा, ११ चैत–सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए…

पाराबारीस्थित भानु माध्यमिक विद्यालयमा दुई कोठे भवन निर्माण हुने

गोविन ल्वागुन/शिवसताक्षी, ११ चैत–शिवसताक्षी–३ पाराबारीस्थित भानु माध्यमिक बिध्यालयमा २ कोठे भवनको आज सिलन्यास गरिएको छ । सोमबार, विद्यालय परिसरमा एक कार्यक्रमकाबीच भवनको शिलन्यास गरिएको हो । शिवसताक्षी–३ का वडाध्यक्ष भाष्कर…