स्वर्णलक्ष्मी साकोसको १६औं वार्षिकोत्सव विभिद कार्यक्रमसहित सम्पन्न
दमक, ११ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १६औं स्थापना वर्षगाँठ मनाएको छ । यसअघि, झापा र मोरङसहित पाँचवटा सेवा केन्द्रहरुमा संस्थाले वार्षिकोत्सव मनाइएको छ । आज (सोमबार),…
