रास्वपा केन्द्रीय सदस्यमा ३५५ जनाको उम्मेदवारी
चितवन, १० असार–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी…
