रवि लामिछाने सांसदबाट स्वतः निलम्बित, सभापति पदमाथि पनि प्रश्न
काठमाडौँ, ८ पुस—रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता…
