Author: Anil

म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउँदै टोटनहम सेमिफाइनलमा

काठमाडौँ, ५ पुस—टोटनहमले म्यानचेस्टर युनाइटेडको पुर्नआगमनलाई बिहीबार ४–३ ले निस्तेज पार्दै लिगकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्गे पोस्टेग्लुको टोटनहम आफ्नो घरेलु मैदानमा एक समय आरामले ३–० ले अगाडि रहेको…

वैदेशिक रोजगारीः १५ वर्षमा १४ हजार बढीको मृत्यु

काठमाडौं, ५ पुस–पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५।६६ देखि हालसम्म…

मल उपलब्ध गराउन माग गर्दै सप्तरीका किसानहरु सडकमा

सप्तरी, ५ पुस–गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टी संसदीय दलका नेतासमेत रहेका प्रदेश…

भैँसेपाटीमा माधव र वामदेवबीच २ घण्टा लामो भेटवार्ता, के भयो कुरा ?

काठमाडौँ, ४ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। गौतम निवास भैँसेपाटीमा आज बेलुकी एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरुबीच…

माओवादी केन्द्रप्रति जनमत सकारात्मकः अध्यक्ष दाहाल

काठमाडौँ, ४ पुस—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्ँत्री पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादी केन्द्रप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित…

दुई युवतीसँग होटलमा बसेका युवक मृत भेटिए

दमक, ४ पुस–दमकमा दुई युवतीसँग होटलमा बास बसेका युवक मृत भेटिएका छन् । सिन्धुली दुधौली नगरपालिका–१० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन् । जिल्ला…

कप्तान अञ्जनको ह्याट्रिकले एनआरटी क्लब सेमिफाइनलमा प्रवेश

बिर्तामोड, ४ पुस–कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो…

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

काठमाडौं, ४ पुस–‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति…

शून्य खनजोत प्रविधिबाट झापामा मकैखेती

भद्रपुर (झापा), ४ पुस–झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड…

नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्यो

काठमाडौँ, ३ पुस–नेकपा (एकीकृत समाजवादी) ले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ। मंसिर २६ गतेदेखि सुरू भएको बैठकले मंगलबार सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो। मंगलबार गठन गरेको…