Author: Anil

राष्ट्रिय बहुमुखीले गर्यो संस्थाका जेष्ठ तथा भुपू सैनिक र कर्मचारीलाई सम्मान

दमक, १० असोज–दमक–८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज (बिहिबार) दमकस्थित कस्मिक पार्टी प्यालेसमा राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २५औं साधारणसभा सम्पन्न गरेको…

बिष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको अध्यक्षमा राई

दमक, १० असोज–कमल गाउँपालिका( ७ बिष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको अध्यक्षमा सन्तोष राई चुनिएका छन् । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय उनी विद्यालयका सदस्य थिए । विद्यालयकी प्रधानाध्यापक ईन्दिरादेवी खनालको अध्यक्षतामा विहिबार…

बुद्धशान्ति-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित

बुद्धशान्ति (झापा), १० असोज–झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै असोज ८ गते बिर्तामोडबाट रंगेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार…

सप्तकोशीमा यात्रुबाहक बस खस्यो, बसमा सवार २० जनाको उद्दार

इटहरी, १० असोज–अहिले साँझ एउटा यात्रुबहाक बस सप्तकोशी नदीमा खसेर बेपत्ता भएको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट को २ ख ४६०१ नम्बरको बस साँझ करिब ६ः१० बजेतिर नदीमा…

गाउँपालिकाद्धारा धान उत्पादन बढाउने कृषकलाई पुरस्कृत गरिने

दाङ, १० असोज–दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ ।गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग…

राष्ट्रिय क्यान्सर सर्तकता दिवसमा जनचेतनामूलक कार्यक्रम गरिँदै

काठमाडौं, १० असोज–राष्ट्रिय क्यान्सर सर्तकता दिवस बिहीबार मनाइँदैछ। दिवसको अवसरमा देशैभर क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिँदैछ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । यहि…

सर्लाहीमा युवकले गोली हानेर गरे श्रीमतीको हत्या

काठमाडौं, १० असोज–सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्। हरिपूर्वा नगरपालिका( ५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर…

अनेरास्ववियु क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन आज सुरु हुँदै

काठमाडौं, १० असोज–नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आज सुरु हुँदै छ। त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका…

भोलि (बिहिबार) देखि वर्षा अझ बढ्ने, ५६ जिल्ला उच्च जोखिममा

काठमाण्डौं, ९ असोज–भोली (बिहीबार) देखि ४ दिन वर्षा अझ बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन जारी गरी सो अवधिमा…

दिब्यदृष्टि पुजा सामाग्री उद्योगले ल्यायो जमराको बीउ बजारमा

पाडाजुङ्गी (कमल), ९ असोज–झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पुजा सामाग्री उद्योगले दशैका लागि जमरा राख्न बीउको प्याकेट बजारमा ल्याएको छ । स्वदेशी पुजा सामाग्रि उत्पादन गर्दै आएको दिब्यदृष्टि भनेरेशन एण्ड…