Author: Anil

दमक उद्योग वाणिज्य संघद्धारा तीन जना कर्मचारीको स्वागत

दमक, ४ असोज–दमक उद्योग वाणिज्य संघले शुक्रबार दमकमा राष्ट्रसेवक तीन जना कर्मचारीलाई स्वागत गर्नुका साथै भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ । कमल–५ लखनपुरस्थित सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान…

मेचीमहाकाली बुहारी संयुक्त आवाज कनकाई उपशाखा गठन

दमक, ४ असोज–सामाजिक सेवाप्रति तन, मन र धनसहित पवित्र उदेश्य राखेर महिला अधिकारकर्मीहरुले स्थापना गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज नामक संस्थाको झापामा नयाँ उपशाखा गठन गरिएको छ । झापाको कनकाई…

नवोदय साकोसद्धारा २६औंं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक

केर्खा (कमल), ४ असोज–कमल गाउँपालिका–३ केर्खास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । केर्खास्थित मुख्य कार्यालयमा शुक्रबार बिहान एक कार्यक्रमबीच…

‘बिक्रम देवा’ को पोष्टर सार्वजनिक, असोज १४ गते बिर्तमोडमा प्रिमियर शो हुँदैं

दमक, ४ असोज–मेचे जातिको भाषा, धर्म, संस्कृतिमा आधारित चलचित्र बिक्रम देवा निर्माण भएको छ । सो चलचित्रले मेचे जातिको सामाजिक अवस्था र मेचे जातिको पहिचानलाई जीवन्त बनाइराख्ने उदेश्यले निर्माण गरिएको…

दुई ठूला दल मिल्नु अनिष्ट र विनाशको संकेतः डा. राउत

तिलोत्तमा, ४ असोज—जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले दुई ठूला पार्टी मिलेर बनेको सरकारले अनिष्ट र विनाशको संकेत गरेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संविधान…

ओली आज न्यूयोर्क प्रस्थान गर्दै, को–को छन् टोलीमा ?

काठमाडौं, ४ असोज–प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्दैछन्…

नेपालका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्न सक्ने म मात्रै छुः वामदेव

काठमाडौँ, ४ असोज–राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्ने सङ्कल्प फेरि दोहोर्‍याउँदै कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्न आफूबाहेक अरुले नसक्ने दावी गरेका छन्। हिजो (बिहीवार) कार्लविक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त…

प्रचण्ड भन्छन्ः ‘नेपालमा १४ प्रदेशको आवश्यकता छ’

काठमाडौं, ४ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन्। एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताएका हुन्।…

खनाल भन्छन्ः ‘समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ’

काठमाडौं, ३ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश…

राजेन्द्र महतो भन्छन्ः ‘संविधान संशोधन गरेर पुग्दैन, पुनर्लेखन गर्नुपर्छ’

काठमाडौं, ३ असोज–नवघोषित दल राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन गरेर नपुग्ने, पुनर्लेखन नै गर्नुपर्ने बताएका छन्। सिमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र…