Author: Anil

पक्राउ गरेर देखाउन राजेन्द्र लिङ्देनको सरकारलाई चुनौती

काठमाडौं, ३ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई प्रमाण पत्र प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै…

आज संविधान दिवस मनाइँदै

झापा, ३ असोज–आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक…

संविधान कार्यान्वयनका निम्ति राजनीतिक दलहरूबीच एकता आवश्यकः नेपाल

काठमाडौँ, ३ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान दिवस २०८१ का अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले विद्यमान संविधानको…

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहित १० प्रदेशको संरचना बनाउनु पर्छः डा भट्टराई

काठमाडौं, ३ असोज–नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पहिचानका पाँच र सामार्थ्यका चार आधार समेट्दै प्रदेशको संरचना १० वटा बनाउनु पर्ने बताएका छन् ।…

सिम्रिकको १४औं साधारणसभामा पत्रकार र सदस्यलाई सम्मान

बिर्तामोड, २ भदौ–झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारणसभा सम्पन्न भएको छ । आज बिर्तामाड भएको अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै संस्थाको साधारणसभा सम्पन्न भएको…

दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २ असोज–मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।उनलाई पक्राउ गर्न प्रहरीको…

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर, २ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार, प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ…

कार्यान्वयनमा छैन निःशुल्क शिक्षा, दुई लाख बालबालिका विद्यालय बाहिर

काठमाडौं, २ असोज– ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ आदर्श वाक्यसहित सरकारले बुधबार राष्ट्रिय शिक्षा दिवस​ मनाइरँदा दुई लाख भन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित छन्।…

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं, २ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्। नेकपा (माओवादी) केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने…

पाडाजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानीको अध्यक्षमा निरौला निर्वाचित

पाडाजुङ्गी (कमल), १ भदौं–कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बरबहादुर निरौला निर्वाचित भएका छन् । नेकपा (एमाले), राप्रपा र जसपाको समेत संयुक्त टिमबाट एमालेका निरौला…