प्रकाण्ड भन्छन्ः ‘देश अहिले जस्तो जटिल अवस्थामा कहिल्यै थिएन’
काठमाडौं, १ असोज–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपाल अहिले जतिको जटिल अवस्थामा कहिले भए नभएको बताएका छन् । नुवाकोटको विदुरमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा…
