बाढीले बगाउँदा कचनकवल, गौरीगन्ज र कमलका तीन जना बेपत्ता
दमक, १२ असोज–वर्षापछि आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार साँझ करिब ६ बजे…
दमक, १२ असोज–वर्षापछि आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार साँझ करिब ६ बजे…
काठमाडौँ, १२ असोज–मनसुनी वर्षापछि आएको विपद्मा परेर आज साँझ ५ः३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना…
काठमाडौँ, १२ असोज–बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँचजनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका…
दमक, १२ असोज–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताएका छन् । नेकपा (एमाले) दमक नगर कमिटीले आज ((शनिवार)…
इनरुवा (सुनसरी), १२ असोज–कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । पूर्वी नेपालका पहाडी जिल्लामा…
पाँचथर, १२ असोज–पाँचथरको फिदिम नगरपालिकामा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया…
गौरादह, १२ असोज–झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ४ र वडा नं। २ भएर बग्ने किस्नी खोलाको पुलबाट एक जना खोलामा हाम्फालेका छन् । शुक्रबार अपरान्ह करिब ४ बजे हाम्फालेर गौरीगञ्ज…
काठमाडौं, ११ असोज–मनसुन सक्रिय हुँदा देशभरि झरी परेको छ । पछिल्लो २४ घन्टामा देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम र कतै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको…
काठमाडौं, ११ असोज–प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल…
काठमाडौं, ११ असोज–देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको…