सौन्दर्य कला व्यवसायीका लागि कपाल र अनुहार सम्बन्धी प्रशिक्षण
दमक, १८ साउन–ब्यूटीसियनकर्मीहरुको क्षमता विकास गर्ने उदेश्यसहित कपाल र अनुहारको सौन्दर्यकरण सम्बन्धी दमकमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित स्थानीय थ्रि इन्क होटल रेष्टुरेन्टमा शुक्रबार आयोजना गरिएको…
