Author: Anil

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति

काठमाडौँ, २१ जेष्ठ–राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति…

यसवर्ष कोशी प्रदेशमा सरदर ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना

झापा, २१ जेठ–यस वर्षको मनसुन आगामी जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा…

एकीकृत समाजवादीको सचिवालय बैठक आज १२ बजेपछि बस्ने

काठमाडौं, २१ जेठ–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार दिउँसो बस्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाएका हुन्। बैठकमा महाधिवेशनको तयारी लगायत विषयमा…

उपेन्द्रजीसँग अझै सहकार्यको आवश्यकता छः माधव नेपाल

काठमाडौं, २० जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूको आवश्यकता सबैले महसुस गरिरहेको बताएका छन्। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा…

विश्वकप छनोट खेल्ने नेपाली फुटवल टोलीको बिदाइ

काठमाडौं, २० जेठ–अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ । आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एन्फा पदाधिकारीले…

राष्ट्रिय सभामा नेता दाहालको प्रश्नः ‘बजेटमा खोई झापाको औद्योगीकपार्क’

काठमाडौं, २० जेठ–राष्ट्रियसभामा नेकपा (एमाले) को तर्फबाट संसदीय दलका नेता देवेन्द्र दाहालले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा झापामा निर्माण हुने औद्योगीकपार्कको विषय समेटेकोमा संसदमा प्रश्न उठाएका छन्…

शिबसताक्षी-८ मा लिम्बू भाषा लिपीले निवास लेखिएको बोर्ड राख्दैं

गोविन ल्वागुन/डुडामारी, २० जेठ–झापाको शिवसताक्षी–८ स्थित टोल नम्बर १ को घरहरुमा लिम्बु भाषा लिपीबाट निवास लिखिएको बोर्डहरु धमाधम राख्न थालिएको छ । स्थानीय युवासमाजसेवी हाल हङकङमा कार्यरत चापेता सेर्माको आर्थिक…

फुटबलर प्रिती राई झिलझिलेमा नगद ५५ हजार र सम्मानपत्रले सम्मानित

झिलझिले, २० जेठ–नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् । किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक…

भारतमा को बन्ला नयाँ प्रधानमन्त्री ?

काठमाडौं (एजेन्सी), २०–भारतमा भारतमा लोकसभाको चुनाव सकिएको छ। शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै लोकसभाका सबै ५४३ निर्वाचन क्षेत्रमा मतदान भएका हुन्। ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव…

युईएफए च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं, २० जेठ–युईएफए च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ। शनिबार राति सम्पन्न फाइनलमा म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दै १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालको हो। पहिलो…