Author: Anil

सार्वजनिक यातायातमा विद्यार्थीलाई सहज सेवा उपलब्ध गर्न स्ववियुद्धारा पहल

दमक, २८ बैशाख–झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थींहरुले सार्वजनिक यातायातबाट भोग्दै आइरहेको समस्या सामाधानका लागि स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियू) ले स्थानीय सरोकारवालासंग छलफल गरेको छ । बिद्यार्थीहरुले क्याम्पसमा आवत–जावतको…

अध्यक्ष नेपालद्धारा ‘स्मृतिमा क.पशुपति चौलागाईुं’ नामक स्मारिकाको विमोचन

काठमाडौँ, २८ बैशाख–नेकपा (एकीकृत समाजवादी) दोलखा(काठमाडौँ सम्पर्क कमिटीद्वारा प्रकाशित ‘स्मृतिमा क.पशुपति चौलागाईं’ नामक स्मारिका विमोचन गरिएको छ। शुक्रबार पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्व।पशुपति चौलागाईंको तेस्रो स्मृतिमा प्रकाशित उक्त…

गौमाया केरुङको स्मृतिमा मंगलमयका विद्यार्थीहरुलाई स्कूल व्याग हस्तान्तरण

दमक, २८ बैशाख–झापाको कमल गाउँपालिका वडा नंम्बर ५ पाडाजुङ्गीस्थित मंगलमय माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । तीन वर्षअघि दिवगंत हुनुभएकी कमल ७ गेउरियास्थित…

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री

सल्यान, २७ बैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा संघीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन…

रु २१ करोड दस्तुर तिरेपछि टेलिकमले पायो ५ वर्षको लाइसेन्स

काठमाडौं, २७ बैशाख–नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाका लागि पाँच वर्षका लागि लाइसेन्स प्राप्त गरेको छ । शुक्रबार अनुमतिपत्र खारेज हुने अन्तिम दिन नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई पत्राचार गर्दै पाँच…

हिक्मत कार्की नेतृत्वको सरकार तत्काललाई सुरक्षित

काठमाडौं, २७ बैशाख–सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि नेपाली कांग्रेसका केदार कार्की उक्त नियुक्त बदर माग…

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिए सर्वोच्च अदालतमा रिट

विराटनगर, २७ वैशाख–कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। बिहीबार दिउँसो मुख्यमन्त्री कार्कीको तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर गरेकी छन्। नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई…

बसभित्र सामुहिक बलात्कार, तीन जना पक्राउ

पोखरा, २७ बैशाख–पोखरामा सामुहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । कास्की प्रहरीले पक्राउ गरेका उनीहरुले पोखरा–१०,अमरसिंह चोकमा भेटिएकी एक महिलालाई फकाएर खाजा खान…

‘झापाको पत्रकारिता आरम्भदेखि-२०४०’ पुस्तकको बिर्तामोडमा परिचर्चा

बिर्तामोड, २७ बैशाख–झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका छन् । ‘झापाको पत्रकारिता आरम्भदेखि-२०४०’ पुस्तकको विहीवार परिचर्चा गर्दै सहभागी पत्रकारले अघिल्लो पुस्ताको योगदानको…

महिलाहरुमा आङ खस्ने रोग भयावह बन्दैं

बिर्तामोड, २७ बैशाख–महिला तथा प्रसूती रोग विशेषज्ञ डा.ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार…