चुलाचुलीमा नेकपा (एकीकृत समाजवादी) को अगुवा कार्यकर्ता भेला
चुलाचुली (इलाम), ११ फागुन–नेकपा (एकीकृत समाजवादी) इलाम–चुलाचुली गाउँ कमिटीले विहिबार अगुवा कार्यकर्ता भेलासहित बिस्तारित बैठक सम्पन गरेको छ । कार्यक्रमको अध्यक्षता नारायणसिंह लावतीले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा प्रमुख अथितिमा…
