कांग्रेस नेता निधि भन्छन्ः ‘गठबन्धन भत्काउनु आफ्नै खुट्टामा बन्चरो हान्नु हो’
घोराही, १७ माघ–नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले अहिलेको गठबन्धन भत्काउनु आफ्नै खुट्टामा बन्चरो हाने सरह हुने बताए। आज (बुधबार) दाङको घोराहीमा नेपाल प्रेस युनियन दाङ शाखाले आयोजना…
