पहिचानवादी नेता पाण्डवलाल चौधरी २० हजार धरौटीमा रिहा
झापा, ३ पुस–मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी आज रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयमा २०…
