Author: Anil

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं, ४ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बोलाइएको छ। प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले…

लायन्सकर्मी अग्रवालद्धारा लायन्स क्लव इन्टरनेशनलको सेकेण्ड भाइस गर्भनर पदमा उम्मेद्वारी दर्ता

दमक, ३ जेठ–झापाको दमकमा उद्योग–व्यवसायसंगै सामाजिक क्षेत्रमा स्थापित लायन्सकर्मी अजय कुमार अग्रवालले आज (बुधबार) दमकमा भब्य समारोहबीच लायन्स क्लव इन्टरनेशनल ३२५ सि को सेकेण्ड भाइस गर्भनर पदमा उम्मेदवारी दर्ता गर्नुभएको…

विराटनगरमा मलामी बोक्न निःशुल्क बस सेवा सञ्चालन

दमक ३ जेठ–विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट…

माधव नेपाल भन्छन्ः ‘शोषण र निरंकुशताविरुद्ध एकीकृत समाजवादी प्रतिबद्ध छ’

काठमाडौं, ३ जेठ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरंकुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। ३०औँ…

जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं, ३ जेठ–जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर…

नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

काठमाडौं, ३ जेठ–नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा…

कांग्रेसप्रति एमाले अध्यक्ष ओलीको कटाक्षः भोलि उठी कहाँ जाने केही थाहा छैन

काठमाडौं, जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी राजनीतिक नभएको टिप्पणी गरेका छन्। ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा कांग्रेसलाई ‘हावा…

दासढुङ्गा घटनाको प्रत्यक्ष प्रमाण राज्यले सदुपयोग गर्न सकेनः झलनाथ खनाल

काठमाडौं, ३ जेठ–नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्या प्रकरण सदासदाको लागि रहस्यमय घटनाका रूपमा रहने अवस्थामा पुगेको बताएका छन्। पार्टीले आयोजना गरेको मदन–आश्रित…

सरकार सर्पको मुखको भ्यागुतो जस्तो, कांग्रेस हावा न चावाः ओली

काठमाडौं, ३ जेठ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्तै गम्भीर र जटिल भए पनि सत्ताधारी दलहरुले सामान्य रुपमा लिइरहेको उल्लेख गरेका छन्। मदन–आश्रित स्मृति दिवसको अवसरमा बुधबार बल्खुको…

आफ्नै रेकर्ड भङ्ग गर्दै २७औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता शेर्पा

काठमाडौं, ३ जेठ–नेपाली हिमाल आरोही कामिरिता शेर्पा २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। आफ्नै रेकर्डलाई भंग गर्दै उनी आज विहान ८ बजेर ३० मिनेटमा २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेको सेभेन…