Author: Anil

थुलुङ डेन्टलले गर्यो बालुबथानमा निःशुल्क दन्त शिविर

दमक, २२ साउन–झापाको गौरादह–५ बालुबथानस्थित जनता माध्यमिक विद्यालयमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शुक्रबार, बालुबथानस्थित जनता माध्यमिक विद्यालयको आयोजना र दमक थुलुङ डेन्टल केयर सेन्टरका…

यायोक्खाको ३९औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

पाडाजुंगी, २२ साउन–झापाको कमल–५ पाडाजुंगी चोकमा शुक्रबार वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । किरात राई यायोक्खा कमल गाउँ समितिले ३९औं स्थापना दिवासको अवसर पारेर आयोजना गरेको रक्तदानमा ६५…

मानव-हात्ती द्वन्द्वः एक वर्षमा पाँच मानिस र तीन हात्तीको मृत्यु

झिलझिले, २१ साउन–झापामा जङ्गली हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा चार जना नेपाली र एक जना भारतीय गरी पाँच जनाको…

क्याम्पास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा

क्याम्पा बजार (कमल), २१ साउन–कमल गाउँपालिकाको क्याम्पास्थित नगर अस्पतालले अब साताको दुई दिन भिडियो एक्सरे सेवा सञ्चालन गर्ने भएको छ । साउन २५ गते सोमबारदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे…

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै

काठमाडौं, २१ साउन–भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते (अगस्ट १६) पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। नेपाली सेनाका अनुसार जनरल सेठ साउन ३१ गते…

कांग्रेसको विवादसम्बन्धी मुद्दा फेरि सर्वोच्चमा

काठमाडौं, २१ साउन–सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दामा पुनरवलोकन गर्ने अनुमति प्रदान गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पूर्वसभापति शेरबहादुर देउवा पक्षले दिएको निवेदनमाथि…

देउवा हङकङबाट साउन २६ गते स्वदेश आउँदै

काठमाडौं, २१ साउन–उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते…

दमकमा लायन्सकर्मीले गरे शान्ति दीपप्रज्ववलन

दमक, २० साउन–लायन्स इन्टरनेसनल डिस्ट्रिक-३२५ सी अन्तर्गत एरिया-२ का विभिन्न क्लवहरूको संयुक्त आयोजनामा झापाको दमकस्थित गणतन्त्र चौंकमा शान्ति दिपप्रज्ववलन गरिएको छ । पछिल्लो समय सुनसरीको इनरुवास्थित कप्तानगंजसहित सप्तरी र सिराहामा…

नर्स ज्योति रानाभाट र सरकारवीच १९ बुँदे सहमति

​काठमाडौँ, २० साउन–स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच गएराति १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटने…

अध्यक्ष साम्पाङको प्रश्नः ‘ठाउँ-ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ?’

काठमाडौं, २० साउन–श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता हर्कराज राईले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले नेपाली सेनाबाहेक…