Category: राष्ट्रिय

भद्रपुर नगरपालिकाद्धारा रु ८० करोडको बजेट सार्वजनिक

भद्रपुर, १० असार–झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रू ८० करोड बढी बजेट सार्वजनिक गरेको छ । आज (सोमबार) नगरपालिकाको सभा हलमा आयोजित नगर सभाको १६ औं…

वर्तमान सरकार किसानको नभएर व्यापारीको पक्षमा छः डा.भूसाल

काठमाडौँ, १० असार–नेकपा (एकीकृत समाजवादी)) का वरिष्ठ नेता तथा सांसद डा.वेदुराम भूसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाउनु भएको छ। राष्ट्रियसभा बैठकको विशेष समयमा सोमबार बोल्दै सांसद भुसालले सरकारले…

बजेट पारित गराउने सत्तापक्षीय दलको बालुुवाटारमा बैठक सम्पन्न

काठमाडौं, १० असार–प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा…

१३ वर्षीया एक बालिकामाथि बलात्कार, दुई जना पक्राउ

काठमाडौं, १० असार–जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पर्वत, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले…

एसीसी पुरुष यू-१६ इस्ट जोन कपमा जापानमाथि नेपालको जीत

काठमाडौं, १० असार–मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो। जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४।२ ओभरमा…

जीवन स्मृति प्रतिष्ठान दमकद्वारा पाँच जना श्रष्टा सम्मानित

दमक, ९ असार–जीवन स्मृति प्रतिभा पुरस्कारबाट दमकमा पाँचजना श्रष्टा सम्मानित भएका छन् । दमकको जीवन स्मृति प्रतिष्ठानले वितरण गर्दे आएको जीवन स्मृति प्रतिभा पुरस्कारबाट चार वर्षको एकैसाथ वितरण गरिएको हो…

सर्वोदयमा दमक तेक्वान्दो डोजाङले गर्यो दन्त शिविर, पाँच सयले लिए सेवा

दमक, ९ असार–दमक तेक्वान्दो डोजाङ र सर्वाोदय अंग्रेजी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरिएको छ । दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा आयोजना…

धान सुपरजोन झापामा असारको पहिलो सातासम्म ३ प्रतिशत रोपाइँ

झापा, ९ असार–धान सुपरजोन घोषणा भएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँको अवस्था निराशाजनक रहेको छ । हालसम्म करिब ३ प्रतिशत रोपाइँ भएको छ । झापामा असार १ गतेदेखि नै धान…

भिजिट भिसा प्रकरणः मन्त्रिपरिषद्ले बनायो छानबिन समिति

काठमाडौँ, ९ असार–सरकारले भिजिट भिसा प्रकरणमा छानबिनका लागि समिति बनाएको छ। सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको हो। समिति पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा बनेको छ। समितिमा सम्बन्धित मन्त्रालयका…

बिर्तामोडको रु १ अर्ब ५१ करोड ८३ लाख ८२ हजारको बजेट सार्वजनिक

बिर्तामोड, ९ असार–बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँको अनुमानित आय ब्यय (बजेट) सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ…