Category: राष्ट्रिय

कमला मदनआश्रितमा थुलुङ डेन्टल क्लिनिकले गर्यो निःशुल्क दन्त शिविर

क्याम्पा (कमल), ३० जेठ–तोपागाछीस्थित क्याम्पा बजारमा अवस्थित कमला मदन आश्रित स्मृती माध्यमिक विद्यालयमा आज विद्यार्थीहरुलाई लक्षित गरेर एक दिने निःशुल्क दन्त शिविर गरिएको छ । कमल गाउँपालिका वडा नं २…

बिर्तामोडका एक महिलामा कोरोना संक्रमण पुष्टि

दमक, ३० जेठ—विर्तामोडमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विर्तामोड नगरपालिका(५ की ५२ वर्षिय महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ । कार्यालयका महामारी फोकल…

पूर्वप्रधानमन्त्री नेपाल भन्छन्ः ‘मैले घुस खाएको प्रमाणित गर’

काठमाडौँ, ३० जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन्। शुक्रवार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरसंवादमा…

प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी अभिव्यक्ति तर व्यवहारमा देखिएनः डा.कोइराला

काठमाडौं, ३० जेठ–नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरूद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले…

सुदन किराती भन्छन्ः ‘कम्युनिष्टहरू कुरा लेनिनको व्यवहार स्टालिनको गर्छन्’

काठमाडौँ, ३० जेठ–नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले नेपालका दलहरूको बोली र व्यवहारको तादम्यता नमिलेको बताएका छन्। आज (शुक्रवार) आदिवासी जनजाति प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै…

सांसद सरोजकुमार सिंह अख्तियारद्वारा पक्राउ

जनकपुर, २९ जेठ–मधेश प्रदेशका सांसद सरोजकुमार सिंह कुश्वाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका छन्।सांसद कुश्वाहालाई अख्तियारको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो। सांसद विकासको रकम स्थानिय उपभोक्ता समितिमार्फत कमिशन…

गृहमन्त्री लेखक भन्छन्ः ‘संसद अवरोधको औचित्य छैन’

काठमाडौं, २९ जेठ–गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले केही समय यता संसद…

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो छ्यापियो

काठमाडौँ, २९ जेठ–ज्यान मुद्दामा कारागार चलान भएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा। खुसीराम थारुलाई मोसो छ्यापिएको छ। नेकपा बहुमतका कार्यकर्ताले…

नेपालका कम्युनिष्टलाई कम्युनिष्ट भन्न मिल्दैन, नाममात्रै फेर्न बाँकी छः देउवा

काठमाडौँ, २९ जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन्। बिहीवार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्टहरु विश्वमै सक्किसकेको…

कमल थापा भन्छन्ः ‘राजावादीको एकता कसैले टुटाउन सक्दैन’

काठमाडौं, २९ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन जारी रहेको बताएका छन् । राजा महेन्द्रको १०५ औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रम ‘राष्ट्र निर्माणमा…