Category: राष्ट्रिय

चैत १५ गते तीनकुने घटनाः आज फैसला आउन सक्ने

काठमाडौं, २९ जेठ–गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंलगायत ३९ जनाको थुनछेक बहसको आज अन्तिम दिन हो । आज काठमाडौं जिल्ला…

एमालेको विद्यार्थी संंगठनमा नयाँ नेतृत्व चुन्न मतदान जारी

काठमाडौं, २९ जेठ–नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा मतदान जारी छ। सहमतिमा नेतृत्व चयन नभएपछि आज (बिहिबार) बिहानबाट मतदान सुरु…

ताप्लेजुङस्थित पाथीभरा केबलकार निर्माणमा ठूलो अनियमितता

ताप्लेजुङ, २९ जेठ–ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार निर्माणका नाममा ठूलो अनियमितता भएको भन्दै लेखा समितिमा उजुरी परेको छ। केबलकार निर्माणका नाममा ठूलो अनियमितता भएको आरोप लगाउँदै त्यसमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी…

जातीय मुक्ति मोर्चाहरुको सम्मेलनलाई उद्घाटन गर्न प्रचण्ड झापा आउने

दमक, २८ जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जेठ ३१ गते रिभर भ्यू पार्टी प्यालेसमा हुने पाँच जातीय मोर्चाहरुको राष्ट्रीय…

अनेरास्ववियुमा नेतृत्व चयनः अध्यक्षमा दुई र महासचिवमा तीन जना भिड्दै

काठमाडौं, २८ जेठ–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ। मंगलबार राति उम्मेदवारी दर्ता भएको थियो। ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुई जना…

अत्याधिक गर्मीसंगै जनजीवन प्रभावित, सावधानी अपनाउन चिकित्सकको सुझाव

दमक, २७ जेठ–तीनदिनदेखि अत्याधिक गर्मी बढेसँगै झापाको जनजीवन अस्तव्यस्त बनेको छ । चर्को घामसँगै तातो हावा चलेका कारण बाहिर हिंडडुलमा समस्या भएको छ । बालबालिका र बृद्धबृद्धाको दैनिकी कष्टकर बनेको…

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ जनता र पार्टीलाई जोड्ने मुद्धा होः झाँक्री

काठमाडौँ, २७ जेठ–नेकपा (एकीकृत समाजवादी), स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ जनता र पार्टीलाई जोड्ने मुद्धा भएको बताउनु भएको छ। आज (मंगलबार) एकीकृत समाजवादी काभ्रे, मण्डनदेउपुर…

धरमपुरकी सुशिलाको उपचारका लागि एक लाख बढी सहयोग हस्तान्तरण

धरमपुर, २७ जेठ–आर्थिक अवस्था कमजोर भएकि झापा ,शिवसताक्षी– १ धरमपुरस्थित शुक्रबारे बजारकी शुसिला राजबंशीको उपचारका लागि रु १ लाख बढी सहयोग प्रदान गरिएको छ। स्थानीय अगुवा दुर्गा नेम्बाङको अगुवाइमा संकलित…

कार्यकर्ताहरूसँग भेटघाट गर्न मैले अनुमति लिइरहनु पर्दैनः पूर्व राष्ट्रपति भण्डारी

विराटनगर, २७ जेठ–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले सधैं देश र जनताको पक्षमै काम गर्ने बताएकी छन्। पूर्वी नेपालबाट काठमाडौं फर्किने क्रममा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो त्यो…

आज मगलबार झन् गर्मी बढ्ने, वर्षाको सम्भावना के छ ?

काठमाडौं, २७ जेठ–जल तथा मौसम विज्ञान विभागले सोमबारको तुलनामा मंगलबार झन् बढी गर्मी हुने सम्भावना देखाएको छ। मौसमविद् विनोद पोखरेलले पनि मंगलबार झन् बढी गर्मी हुने बताएका छन्। सोमबार नेपालगञ्जको…