दुलहीझैं सिंगारिएको गुराँसको राजधानी तीनजुरे
धनकुटा, १५ वैशाख– कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे(मिल्के(जलजले (टीएमजे) क्षेत्र यतिबेला रंगीचंगी गुराँस ढकमक्क फुलेर दुलहीझैं सिंगारिएको छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण बनेको यस क्षेत्र…
