निर्वाचनमा असहयोग गर्नेलाई कांग्रेस झापाले गर्यो कार्वाही
विर्तामोड, २७ फागुन–हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली कांग्रेस झापाले २ जिल्ला सदस्यसहित ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस झापा जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा…
