नेकपा (एकीकृत समाजवादी) अध्यक्ष भन्छन्ः ‘राजतन्त्रको बहस औचित्यहिन’
काठमाडौँ, २१ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउनु भएको छ। पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आयोजना गरेको कार्यक्रममा…
