Category: राष्ट्रिय

युगाण्डा भ्रमणबाट प्रधानमन्त्री आज ९ बजे स्वदेश आइपुग्ने

काठमाडौँ, ७ माघ–युगान्डा भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज ९आइतबार० स्वदेश फर्कदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौं फर्किने…

माघ २५ देखि महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

काठमाडौँ, ६ माघ–नेकपा (एकीकृत समाजवादी) ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाख महिनाभर सञ्चालन गरिने अभियान अन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक…

क्याम्ब्रिजले माघ ८ गते दमकमा निशुल्क शैक्षिक परामर्श गर्दै

दमक, ६ माघ–विदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श दिदै आएको दमक क्याम्ब्रिजले क्यानाडा पढ्न जानका लागि यहि माघ ८ गते निशुल्क शैक्षिक परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । विगत…

नेकपा (एकीकृत समाजवादी) को सदस्यता, लेबी, प्रकाशनबाट आठ करोड आम्दानी

काठमाडौँ, ६ माघ–नेकपा (.एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको…

झलनाथ खनाल भन्छन्ः ‘हाम्रो प्रधानअन्तरविरोध दलाल पूँजिवाद हो’

नगरकोट, ६ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्टका निम्ति दलाल पूँजिवाद प्रधानअन्तरविरोध भएको दाबी गर्नु भएको छ। गतबुधबारदेखि पार्टी विभागले भक्तपुरको नगरकोटमा सुरु गरेको आवासिय…

हल्दीबारीमा २५ सय बिघामा तोरी खेती

झापा, ६ माघ–झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार ५०० बिघामा तोरी खेती गरिएको छ। गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले दुई हजार ५०० बिघा क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय…

एमाले अध्यक्ष ओली भन्छन्ः ‘गठबन्धनको जात देशद्रोही, गोत्र निकम्मा’

काठमाडौं, ४ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन्। पार्टी निकट नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरू भ्रष्टाचार…

सरकारी विद्यालयको गुणस्तरवृद्धि गर्न विशेष योजना शुरु

बुधबारे, ४ माघ–झापाको बुद्धशान्तिमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विशेष योजना शुरु गरेको छ । वडा नम्बर १ ले वडाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका कमजोर विद्यार्थीका लागि टोल–टोलमा क्लोज…

शिबसताक्षी नगरको हात्ती प्रभावित क्षेत्रमा साइरन बितरण

गोविन ल्वागुन/झिलझिले, ४ माघ–झापाको शिवसताक्षी–८ मा वडा कार्यालयले हात्ती प्रभावित क्षेत्रहरूका नागरिकलाई १० थान साइरन बितरण गरेको छ । बितरण गरिएको साइरन प्रति गोटा १४ सय ५० रुपैयामा खरिद गरिएको…

तेह्रथुममा टिपर दुर्घटना, दुईजनाको मृत्यु

धरान, ४ माघ–तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची…