न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालको ३१औं बार्षिक साधारणसभा दोमुखामा हुँदैं
माइधार (शिबसताक्षी), २४ पौष–न्यू लाईफ एपोष्टलिक चर्च मिनिष्ट्रीज नेपालको ३१औं बार्षिक साधारणसभा झापाको शिबसताक्षी–११ को पर्यटकीयस्थल दोमुखामा सुरु भएको छ । दोमुखास्थित बिश्व ब्यापी प्रार्थना घरमा आयोजित बार्षिक साधारणसभामा न्यू…
