Category: राष्ट्रिय

‘स्वर्ग र नर्क जान’ ओली-प्रचण्डको वार्मअप

काठमाडौं, १९ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य…

रास्वपालाई सत्तामा पुग्ने हतारो छ‚ यो पुँजीवादी संस्कार होः विप्लव

काठमाडौँ, १८ मााघ–नेकपा (माओवादी) मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर…

मङ्गलबार र बुधबार मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १८ माघ–पश्चिमी न्यून चापीय प्रणाली फेरि बलियो बनेर मौसम बदली गराउन लागेको छ । एक हप्ता अघि मङ्गलबार र बुधबार मौसम बदली भएर वर्षा र हिमपातले कोशी र मधेसबाहेकका…

कांग्रेस झापाको कार्यवहाक सभापतिमा भट्टराई

दमक, १८ माघ–नेपाली कांग्रेस झापाको कार्यवहाक सभापतिको जिम्मेवारी शेरबहादुर भट्टराईले पाएका छन् । आज आईतबार सम्पन्न पार्टीको जिल्ला कार्यसमिति बैठकले उपसभापति शेरबहादुर भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । नेपाली…

शहीद धर्मभक्तमा किशोरीलाई आत्मरक्षा तालिम

केर्खा (कमल), १८ माघ–कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सूरु भएको छ । कमल ३ केर्खास्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा आजबाट सुरु भएको तालिम ५ दिनसम्म सन्चालन हुनेछ ।…

डिजेल र मट्टितेको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौँ, १८ माघ–नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य…

इङ्लिस प्रिमियर लिगः लिभरपुल र आर्सनलको जित

काठमाडौं, १८ माघ–इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्यासलविरुद्ध फराकिलो जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीले न्युक्यासललाई ४–१ को फराकिलो अन्तरले स्तब्ध पारेको हो। लिभरपुलको जितमा ह्युगो एकिटिकेले दुई…

कांग्रेस सभापतिको प्रश्नः अनुहार नयाँ चाहिने हो कि दृष्टिकोण र प्रतिबद्धता ?

काठमाडौं, १८ माघ–नेपाली कांग्रेसका सभापति गगन थापाले दायाँ बायाँ फर्केका हिजोका कांग्रेस, एमाले र माओवादी छाडेका व्यक्तिहरू एकै ठाउँमा हुँदैमा नयाँ नहुने बताएका छन्। शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४…

आदिवासी सन्थालहरु ‘सोहराय’ चार्डमा रमाउँदै

धरमपुर, १७ माघ–सन्थाल समूदायले आज आफ्नो पहिचान झल्कने महान चार्ड ‘सोहराय’ विभिद कार्यक्रमहरुका साथ उल्लासमयले मनाएका छन् । झापासहित मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थालहरुले जीवनदर्शन, प्रकृति, कृषि, श्रम र…

ओली भन्छन्ः ‘फागुन २१ गते चुनाव हुने टुंगो छैन’

काठमाडौँ, १७ माघ–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाएका छन्। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित…