Category: Travel

इंग्लिस प्रिमियर लिगः आर्सनल दोस्रो स्थानमा उक्लियो

काठमाडौं, १८ पुस–आर्सनलले नयाँ वर्षको सुरुवात जितबाट गरेको छ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टर्फडलाई ३–१ गोलले पराजित गरेको हो। घरेलु टिमविरुद्ध आर्सनल १–० गोलले पछि परेको अवस्थाबाट खेलमा फर्किएको थियो।…

एकीकृत समाजवादी पार्टीसँग एकताको समझदारी भएको छः गौतम

काठमाडौं, १७ पुस–नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका वामदेव गौतमले समझदारी विकास गर्ने सहमति भएको बताएका छन्। आज (बुधबार) एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसँगको…

जङ्गली हात्तीको आक्रमणबाट कचनकवलमा एक महिलाको मृत्यु

कचनकवल, १७ पुस–झापाको कचनकवल गाउँपालिका–७ तारावनामा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको मृत्यु भएको छ। आज (बुधबार) बिहान दिपज्योति वनक्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न गएका स्थानीय महिलाहरूको…

जीवन चक्र समाजद्धारा दमकमा ‘राष्ट्रिय टोपी दिवस’ सम्पन्न

दमक, १७ पुस–दमकमा आज (बुधबार) बिहान राष्ट्रिय टोपी दिवस मनाईएको छ । जीवन चक्र समाज नेपालले आयोजना गरेको टोपी दिवसमा दमकका अग्रज व्यक्तित्व मेघराज तिम्सिनालाई सम्मान गरिएको छ । दमक–६…

एकीकृत समाजवादीसँग छिट्टै पार्टी एकता हुन्छः बामदेव

काठमाडौँ, १७ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूबस्च छलफल…

मकवानपुरमा एक महिलाको ज्यान लिने बाघ नियन्त्रणमा लिइयो

मकवानपुर, १७ पुस–मकवानपुरको मनहरी गाउँपालिकामा एक महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ। चारवटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो। मनहरी(५ वसन्तपुर…

आज १२ औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं, १७ पुस–जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस…

भावी योजनाबारे भीम रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १७ पुस–सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित नेता डा.भीम रावलले भावी योजनाबारे भीम रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै योजनाबारे जानकारी दिन आज (बुधबार) पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो…

आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु

काठमाडौं, १७ पुस–ग्रेगोरियन पात्रोअनुसार आज (बुधबार) देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन…

पर्यटकीय नगरी भेडेटारमा १२औ फुड फेस्टिभल सुरु

धनकुटा, १६ पुस–पर्यटक आकर्षित गर्न कोशी प्रदेशको पर्यटकीय नगरी भेडेटारमा १२औ फुड फेस्टिभल सुरु भएको छ । फेस्टिभलको कोशी प्रदेशका पर्यटन मन्त्री षदानन्द मण्डलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै…