चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन्ः नेपाल
काठमाडौँ, १० पुस–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ुक्रिसमस डेुको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता,…
