Month: July 2020

वृद्धको मृत्युपछि हेटौंडाको तुइन हटायो सरकारले

हेटौंडा, ७ साउन–मंगलबार प्रदेश राजधानी रहेको हेटौंडामै तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको भोलिपल्ट उक्त तुइन हटाइएको छ। बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बुधबार बिहानै तुइन हटाउन हेटौंडा…

नेपालमा कोरोनाबाट थप दुईको मृत्यु, मृतक संख्या ४२ पुग्‍यो

काठमाडौं, ७ साउन–नेपालमा कोरोना भाइरस ९कोभिड—१९० संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो।…

अस्पताललाई सर्वस्व दान दिएर भाडामा बसेको दम्पती

युवराज श्रेष्ठ पोखरा, ७ साउन–पोखरा-३१ पचभैयाका ७५ वर्षीय रेवतीरमण पौडेल र उनकी श्रीमती ६९ वर्षीया शान्तादेवी पौडेलका छोराछोरी छैनन्। सन्तान जन्माउने आशाले उनीहरू अस्पताल नगएका होइनन्। गण्डकी प्रदेशकै ठूलो पश्चिमाञ्चल…

झापामा पहिरोले पुरिएर एक जनाको मृत्यु, तीन जना घाइते

बिर्तामोड, ७ साउन–अविरल वर्षाका कारण झापाको बुद्धशान्ति–७ स्थित मोतिडाँडामा मंगलबार राति पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति-७ मोतिडाँडामा पहिरोले स्थानीय तेजकुमार बराईलीको घर बगाउँदा मेचीनगर-९ मागुरमाडीका…

बिर्तामोडमा पुष्पलालको ४२औं स्मृति दिवस सम्पन्न

बिर्तामोड, ७ साउन–आज साउन ७ गते अर्थात् नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक…

कक्षा–११ मा डी प्लस नल्याए १२ मा भर्ना हुन नपाउने, कक्षा–१२ को परीक्षा असोजमा

काठमाडौं, ७ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशैं अगाडि नै गर्ने भएको छ । बोर्डले आउँदो असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । बोर्डले कक्षा…

नेपालमा कोरोनाबाट एक विदेशी नागरिकको मृत्यु

काठमाडौं, ७ साउन–नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपल्ट एक विदेशी नागरिकको ज्यान गएको छ । त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मुटुको समस्या…

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो

काठमाडौं, ७ साउन–पछिल्लो २४ घण्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको…

पीएसजीको जितमा एमबाप्पे र नेयमारको गोल

एजेन्सी, ७ साउन–फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले क्लब मैत्रिपूर्ण खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकमाथी ४–० गोलको फराकिलो जित निकालेको…

यो पटकको आइपिएल युएईमा हुने, खेलहरू नघटाइने

एजेन्सी, ७ साउन–कोरोना भाइरसका कारण रोकिएको यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) यूएईमा हुने भएको छ। ​आइपिएलको गवर्निंङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले मंगलबार भने, हामीले सरकारसँग इजाजत मागिसकेका छौं, टुर्नामेन्टअघिको…