एसइई आन्तरिक मूल्यांकनको प्राप्तांक धमाधम रुजु गरिँदै
काठमाडौं, ७ साउन–एसइई परीक्षाको आन्तरिक मूल्यांकन गरिएको प्राप्तांक अहिले धमाधम रुजु गर्ने काम भइरहेको छ। देशभरका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको आन्तरिक मूल्यांकनको प्राप्तांकको हार्डकपी धमाधम रुजु गर्ने काम भइरहेको…
