Month: July 2020

‘एकका लागि एक अभियान’मा झापा जिल्ला सहकारी संघबाट २५ लाख हस्तान्त्ररण

बिर्तामोड, १० साउन–झापा जिल्ला सहकारी संघले केन्द्रीय संघ तथा प्रारम्भिक सहकारी संस्थाहरुबाट संकलन गरी एकका लागि एक अभियानलाई आज २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा…

किराती बिबेक सुनुवारको अध्यक्षतामा आदिवासी जनजाति महासंघ वडा समन्वय समिति गठन

धरमपुर, १० साउन–झापाको शिबसताक्षी–१ मा आज सम्पन्न आदिवासी जनजाति महासंघ वडा समन्वय समितिको दोस्रो अधिवेशनले किराती बिबेक सुनुवारको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । धरमपुरस्थित शुक्रबारे बजारमा शनिबार भएको…

बाढी-पहिरो र चट्याङबाट मात्रै १८१ जनाको मृत्यु

काठमाडौं, १० साउन–गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ। यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ। प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले…

कमल थापाको टिप्पणीः न्याय मरेको आभाष भयो

काठमाडौं, १० साउन–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरुको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन्। उनले न्याय मरेको आभाष भएको लेखेका…

सन्दीप लामिछानेले सिपिएल खेल्नेबारे अन्योल

काठमाडौं, १० साउन–नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ। यसका लागि अहिलेसम्म उनको…

इटहरीका एक थुनुवामा कोरोना पुष्टि

इटहरी, १० साउन–इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना पुष्टि भएको छ। राजस्व चुहावटको मुद्धामा सशस्त्र प्रहरीले गत साउन ४ मा इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको व्‍यक्तिलाई…

सूर्य थापाको आरोपः ‘प्रचण्डले दिउँसै रात पार्ने कुरा गर्दै हुनुहुन्छ’

काठमाडौं, १० साउन–भारतद्वारा अतिक्रमित भूमि समेटेर सार्वजनिक गरिएको नक्साको जस लिन सत्तारूढ नेकपा होडबाजी देखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्देशन दिएर मात्रै नयाँ नक्सा सार्वजनिक भएको अभिव्यक्ति दिएपछि…

ओलीको संलग्नता छैन, शीर्ष नेता हचुवामा बोल्छन्ः महेश बस्नेत

काठमाण्डौं, १० साउन–नेकपा एमाले दर्ता प्रक्रियामा प्रधानमन्त्री ओलीको कुनै संलग्नता नरहेको नेकपा केन्द्रीय सदस्य महेश बस्नेत बताउँछन्। ‘पार्टीभित्रको विवादको क्रममा निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढेकोले त्यस्तो आरोप लागेको हुनसक्छ।…

ओलीको कार्यशैलीले त्यस्तै देखायोः देव गुरुङ

काठमाण्डौं, १० साउन–नयाँ पार्टी दर्ता प्रक्रियामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको उनको कार्यशैलीबाटै देखिएको नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘पार्टीभित्र विवाद चर्किरहेको बेला निर्वाचन आयोगमा एमाले पार्टी दर्ता प्रक्रिया अघि…

ओलीकै निर्देशनमा अघि बढेको हो त एमाले दर्ता प्रक्रिया ?

काठमाडौँ, १० साउन–प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र व्यवहारलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र रस्साकस्सी चलिरहेका बेला असार १५ गते एकाएक निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन पर्‍यो।…