Month: July 2020

नेयमार लयमा फर्किएका छन्ः प्रशिक्षक टुचेल

एजेन्सी, १० साउन–फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक थोम टुचेलले नेयमार राम्रो अवस्थामा रहेको बताएका छन् । उनले नेयमार लयमा रहेका कारण पीएसजीलाई थप तीन ट्रफीका…

कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५३ लाख

काठमाडौं, १० साउन–कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५२ लाख ९६ हजार ९२६…

सुनको भाउ एक लाख नजिक

काठमाडौं, १० साउन–सुनको भाउ एक लाख नजिक पुगेको छ। तीन दिनदेखि लगातार बढेको सुन आज फेरि १३ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यमा प्रति तोला…

अपाङ्गता भएकी किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ

पथरी, १० साउन–केराबारी गाउँपालिकामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। केरोबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूलाई राम्रोसँग बोल्न नसक्ने र शरीरको एउटा पाटो नचल्ने किशोरीलाई…

कांग्रेस सभापतिका उम्मेदवार कोइराला परिवारबाटै बन्‍लान्‌ ?

काठमाडौं, १० साउन–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले चुनावी चटारोमा छ। १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ। नेताहरु आफ्नो गुट कसरी बलियो बनाउने भनेर लागिरहेका छन्। देखिनेगरी…

कोरोना संक्रमणबाट बारामा एक युवतीको मृत्यु

पर्सा, १० साउन–कोरोना भाइरस संक्रमणबाट बारामा एक युवतीको मृत्यु भएको छ। शुक्रबार साँझ मृत्यु भएकी परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया शवनम खातुनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट…

युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ, आफूलाई मन नपराएपछि एसिड हानेको बयान

काठमाडौं, ९ साउन–काठमाडौंको नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब हान्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) हानेर…

आईपीएल सेटेम्बर १९ देखि गर्ने तयारी

एजेन्सी, ९ साउन–ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको क्रिकेट लिग पुनः सञ्चालनमा आउन लागेको हो । यूएईमा…

जीवन बिमा कम्पनीमा ३० प्रतिशत हिस्सा नेपाल लाइफको, पुराना कम्पनीलाई युनियनको चुनौती

काठमाडौं, ९ साउन–गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरूले ३४ अर्ब ४८ करोड प्रथम बिमाशुल्क आर्जन गरेका छन् । २० वटा जीवन बिमा कम्पनीले आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी…

इटालियन सिरी एः युभेन्टस उडिनेससँग पराजित

काठमाडौं, ९ साउन–इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस उडिनेससँग २–१ गोलले पराजित भएको छ। गएराति भएको खेलको ४२ औं मिनेटमा युभेन्टसका म्याथिस डी लिग्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका…