Month: August 2020

भारतमा २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ११ भदौं–भारतमा २४ घण्टामा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । तीव्र…

कुन प्रदेशमा कति कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ११ भदौं–नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ । कोरोनाका कारण सातवटै प्रदेशमा संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश–२ मा सबैभन्दा…

पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु

काठमाडौं, ११ भदौं–कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ। भदो ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे निधन भएको पोखरा…

दमकसहित झापामा पटक-पटकको लकडाउन र निषेधाज्ञाले रोकिएन कोरोना

दमक, ११ भदौं–झापाको कमल गाउँपालिकामा ५ दिनदेखि निषेधाज्ञा लगाइएको छ। त्यसअघि गाउँपालिकाले पटक(पटक लकडाउन पनि गर्दै आएको हो। समुदायमा रहेका तथा ट्राभल हिष्ट्री नभएका वडा नं ३ का एक वृद्धमा…

पर्सामा गर्भवती महिलाको कारोनाका कारण मृत्यु

काठमाडौं, ११ भदौं–पर्सामा एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ३३ हप्ताको गर्भवती रहेकी २३ वर्षीया बाराको हर्दियाकी उनको आज बिहान नारायणी अस्पताल पर्सामा निधन भएको अस्पतालका प्रवक्ता डाक्टर…

नेपालमा ‘भयावह’ बन्दै कोरोनाः आजै लियो ११ जनाको ज्यान

काठमाडौं, १० भदौं–नेपालमा पछिल्लो समय कोरोना भाइरस महामारी ‘भयावह’ बन्दै जान थालेको छ । पछिल्लो समय कोरोनाको संक्रमण र मृत्युदर बढिरहेको छ भने निको हुने दर भने निकै कम छ…

स्वास्थ्य मन्त्री ढकालले भनेः ‘कोरोना नियन्त्रणमा सामूहिक प्रयास जरुरी छ’

काठमाडौं, १० भदौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा भइरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री…

गर्भावस्थामा यौन सम्पर्क कसरी गर्ने ?

महिलाको एक जटिल अवस्था हो गर्भावस्था , जुन अवस्थालाई सन्तान उत्पादनको विन्दु पनि भनिन्छ । हुन त महिलालाई सृष्टिकर्ताको उपमा दिईएको छ । त्यसो त त्यहाँ पुरुषको पनि उत्तिनै भूमिका…

वायु सेवा निगमको सम्पत्ति ५४ अर्ब १७ करोड, ऋण ४५ अर्ब ९४ करोड

काठमाडौं, १० भदौं–राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जम्मा सम्पत्ति ५४ अर्ब १७ करोड रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै…

झापा गाउँपालिकामा प्रहरीको गोली लागेका घाइते आलमको मृत्यु

भद्रपुर, १० भदौं–प्रहरीले चलाएको गोली लागेर घाइते भएका रसिफुल आलमको मृत्यु भएको छ। झापा गाउँपालिका ३ बस्ने ३८ वर्षीय आलमको उपचार क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी झापाले…