दमकमा आज एक जनालाई कोरोना संक्रमण पुष्टि
दमक, ९ भदौ–झापाको दमकमा आज एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दमकमा एक जनासहित झापामा ८ जनामा संक्रमण देखिएको छ । जिल्लाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा…
दमक, ९ भदौ–झापाको दमकमा आज एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दमकमा एक जनासहित झापामा ८ जनामा संक्रमण देखिएको छ । जिल्लाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा…
विर्तामोड, ९ भदौ–समुदायमा नै कोरोनाको सक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानसहित जिल्लाका विभिन्न स्थानलाई निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन…
विराटनगर, ९ भदौ–झापा, इलाम र मोरङ जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं २…
बिर्तामोड, ९ भदौ–झापाको झापा गाउँपालिका-३ मा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । झापा-३ का ७० वर्षीय साइला टुडुको उनकै छोरा २५ वर्षीय सुनिल टुडूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला…
दमक, ९ भाद्र–झापाको कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार दिन अघि संक्रमण देखिएको व्यक्तिको सम्पर्कमा रहेका २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएकोमा…
दमक, ९ भदौ–झापाको दमकका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर जाँचका लागी पठाइएका २०९ मध्ये १८१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिका स्वास्थ्य शाखाले…
काठमाडौं, ९ भदौं–कोडिभ १९ का कारण विदेशमा रहेका नेपालीको अर्को चरणको उद्धार आजबाट पुनः सुरु भएको छ । सरकारले विमान सेवा कम्पनीहरुलाई पुनः चार्टर्ड उडान गर्न दिएको छ । सरकारले…
एजेन्सी, ९ भदौं–इङ्लिस क्लब म्यानचेस्टर सिटीद्ये बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीलाई अनुबन्धन तयारी थालेको छ। यो सिजनको ला लिगा र च्याम्पियन्स लिग दुवै उपाधि जित्न नसकेको बार्सिलोनाले नयाँ प्रशिक्षक भित्र्याएसँगै…
सर्लाही, ९ भदौं–सर्लाहीको नयाँरोड मधुवनी सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्रका हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको…
काठमाडौं, ९ भदौं–कोरोनाविरुद्धको खोपको नेपालमा पनि परीक्षण गरिने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्ध बनाइएको भ्याक्सिनको ‘क्लिनिकल ट्रायल’ नेपालमा गर्न प्रस्ताव गरिएको…