Month: August 2020

झापामा ९ जना कोरोना संक्रमित थपिए

दमक, २६ साउन–झापामा ९ सहित प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ९, मोरङमा १६, सुनसरीमा १४ खोटाङ र धनकुटामा…

राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण

काठमाडौं, २६ साउन–विश्‍वकप छनोट र एशियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ। सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना…

कोरोना पुष्टि भएका किशोरलाई वीर अस्पतालले घर पठाइदियो

काठमाडौं, २६ साउन–सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ का १७ वर्षीय किशोरमा कोरोना देखिएपछि वीर अस्पतालले फर्काइदिएको छ। साउन २२ गते परीक्षण गर्न वीर पुगेका उनमा कोरोना देखिएको हो। सिन्धुपाल्चोकबाट साउन २१…

वाछिपा, याङबेन, सुकुटी र तोङ्बाका लागि दमकमा ‘होटल पेरुङ्गो’

दमक, २६ साउन–‘बाटोघरे कान्छा’ नामले चर्चित साहित्यकार पदम फियाक लिम्बूले झापाको दमकमा ‘होटल पेरुङ्गो’ सञ्चालनमा ल्याउनुभएको छ । इलाम, फाकफोक गाउँपालिका वडा नं ५ लुम्देका ‘बाटोघरे कान्छा’ लिम्बूले आज सोमबारदेखी…

श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्ष चौथोपल्ट प्रधानमन्त्रीमा पुनः नियुक्त

कोलम्बो (एजेन्सी),२६ साउन–श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्ष चौथोपल्ट प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । उनले राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् । महिन्दा वर्तमान राष्ट्रपति गोटाभयाका दाइ हुन् । ७४…

स्टार खेलाडी विलियनले चेल्सी छाड्ने

एजेन्सी, २६ साउन–ब्राजिलियन स्टार खेलाडी विलियनले चेल्सी छाड्ने भएका छन् । पछिल्लो समय प्रिमियर लिग क्लब आर्सनल जाने चर्चा चलेका विलियनले क्लबमा नयाँ सम्झौता नगर्ने भएका हुन् । पछिल्लो समय…

ब्राजिलमा एक लाख कोरोना संक्रमितको मृत्यु

काठमाडौं (एजेन्सी), २६ साउन–ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ब्राजिलमा ९९ हजार ५७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ…

एकैदिन विश्वमा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २६ साउन–आइतबार विश्वमा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार ५६६ कोरोना…

कञ्चनपुरमा बोक्सी आरोपमा दम्पतीको हत्या, हत्या गर्न छिमेकीले दिए चारलाख !

काठमाडौं, २६ साउन–कञ्चनपुरमा बोक्सीको आरोपमा श्रीमान् श्रीमतीको हत्या भएको छ । गत शुक्रबार राति कञ्चनपुरको बेलौरीमा ६२ वर्षीय घनश्याम खाती र उनकी श्रीमती वालादेवीमाथि आक्रमण भएको थियो । वालादेवीको सोही…

वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

पर्सा, २६ साउन–वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो। उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि…