Month: September 2020

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सुखद सुरुवात

काठमाडौं, २८ भदौं–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सुखद सुरुवात गरेको छ। गएराति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै साविक विजेता लिभरपुरलले सुखद सुरुवात गरेको हो।…

यूएस ओपन टेनिसको उपाधि नाओमीलाई

एजेन्सी (काठमाण्डौं), २८ भदौं–जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन्। बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन्। आइतबार बिहान भएको खेलमा ओसाकाले…

धरानस्थित वीपीको ओपिडी आइतबारदेखी सेवा सुरु

विराटनगर, २८ भदौं–एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले सूचना जारी गर्दै आइतबारदेखि ओपिडी सेवा…

प्रदेश १ मा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु

विराटनगर, २८ भदौं–प्रदेश १ मा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार साउन छ गतेदेखि यता प्रदेश भर कोरानाबाट ४७ को मृत्यु भएको हो।…

पहिलो पटक यौन सम्पर्क कुन समयमा गर्ने ?

एजेन्सी, २७ भदौं–पहिलो पटक यौन सम्पर्क राख्नु अघि कति समय कुर्दा उपयुक्त हुन्छ भन्ने बारेमा हालै एक अध्ययन गरिएको छ । सोही अध्ययनको परिणाम बारे यहाँ चर्चा गरिएको छ ।…

नव-दम्पतीबीच हप्तामा कतिपटक यौन सम्पर्क गर्ने ? जानी राखौं…

एजेन्सी (झापा), २७ भदौं–यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै…

पाँच भारतीय नागरिकलाई चिनियाँ सेनाले छाड्यो

काठमाडौं, २७ भदौं–अरुणाचल प्रदेशको चीनसँगको सीमाबाट अपहरणमा परेको भनिएका पाँच भारतीय नागरिकलाई चिनियाँ सेनाले छाडेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हाल उनीहरुलाई भारतीय सेना समक्ष हस्तान्तरण गरिएको छ । उनीहरुलाई…

ओखलढुंगामा राप्रपाका जिल्ला अध्यक्षसहित गाउँ कार्यसमिति नै नेकपा प्रवेश

ओखलढुंगा, २७ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (साविक राणा समूह) का जिल्ला अध्यक्ष जगत प्रसाद लुईटेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। लुइँटेल राप्रपा राणा समूहमा लामो समयदेखि जिल्ला नेतृत्वमा…

पोखरामा दाहसंस्कार सकिएपछि कोरोना पुष्टि, मलामी थिए २ सय बढी

पर्वत, २७ भदौं–अहिलेको सामान्य अवस्थामा मानिसको मृत्यु हुँदा त शवलाई ढुक्क भएर व्यवस्थापन हुन नसकिरहेको बेलामा पोखरामा भने लापरबाही पनि सीमा नाघेको छ। कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटन घर भएकी ४५…

रैथाने वीउको संरक्षण गर्दै चन्द्रडाँगीस्थित कञ्चन जैबिक विविधता तथा विकास समिति

अनिलदेब राई चन्द्रडाँगी (शिबसताक्षी), २७ भदौ–कृषकहरू आ–आफ्नो रोजाईमा थरिथरिका बीउ छनौट गर्छन् । थरिथरिका बीउहरु बजारमा उपलब्ध हुँदैन । परम्परागत रूपमा कृषकहरूले आफ्नै घरमा धेरै किसिमका बीउ आफैंले जोगाएर राख्ने…