Month: January 2021

प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसक्योः वरिष्ठ नेता खनाल

काठमाडौँ, १८ माघ–नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली फेल भइसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार प्रचण्ड–नेपाल समूहले माइतिघरमा गरेको धर्ना कार्यक्रममा सहभागी भएका…

प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते

विराटनगर, १८ माघ–प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो…

शनिबारसम्म ६४ हजारले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं, १८ माघ–शनिबारसम्म देशभर ६४ हजार चार सय २२ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्लाका एक सय ४३ खोपकेन्द्रबाट खोप वितरण भइरहेको छ । मन्त्रालयका…

बर्डफ्लु देखिएपछि साढे २५ सय पंक्षी नष्ट, पशु विभागद्वारा ४ बुँदे अपिल जारी

काठमाडौं, १८ माघ–बर्डफ्लु देखिएको काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा साढे २५ सय पंक्षी नष्ट गरिएको छ । विभागले एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा…

नेकपा फुटेको होइनः प्रधानमन्त्री ओली

चितवन, १८ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा…

चीनले १६ प्रकारका कोरोना भ्याक्सिन बनाउँदै

एजेन्सी, १८ माघ–चीनले कोरोना भाइरस रोकथाम गर्न १६ प्रकारका भ्याक्सिन बनाइरहेको जानकारी दिएको छ। सरकारी स्वामित्वको ग्लोबल टाइम्समार्फत चीनले यससम्बन्धी जानकारी दिएको हो। हाल कूल १६ थरी भ्याक्सिन क्लिनिकल ट्रायलमा…

नक्कली नेपाली नोटसहित दुई पक्राउ

कञ्चनपुर, १८ माघ–सशस्त्र प्रहरीले बेलौरी नगरपालिका-८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२…

वर्तमान अवस्थाको कारक सत्ताधारीको द्वन्द्वः अध्यक्ष ठाकुर

जनकपुरधाम, १८ माघ–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन् । राष्ट्रिय इन्जिनियर संघको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा…

प्रदेश–१ का उच्च क्षेत्रमा हिमपात हुने

काठमाडौं, १८ माघ–हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको छ । यतिखेर देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सुरकुहिरो लागेको छ । अरु भूभागमा मौसम सामान्यतया सफा…

लक्की सिटौलाद्धारा गुहेश्वरी आधारभूत बिद्यालयका दुई जना छात्राको अभिभावकत्व ग्रहण

दमक, १७ माघ–दमककी व्यवसायी एबम् सामाजिक अगुवा लक्की सिटौला ‘बिन्दु’ले झापाको पाडाजुङ्गीस्थित गुहेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत २ जना (छात्रा) बिद्यार्थीको अभिभावक बन्नुभएको छ । लक्कीले कमल गाउँपालिका वडा नं ५…