Month: January 2021

राष्ट्रिय सभाः प्रधानमन्त्री र सांसदबीच चर्काचर्की

काठमाडौं, २६ पुस–प्रतिनिधि सभा विघटनपछि विपक्षी दलका सांसदसँग आमनेसामने नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको राष्ट्रिय सभा बैठक निकै कडा प्रश्नको सामना गर्नुपर्‍यो। राष्ट्रिय सभाको हिउँदे अधिवेशनका क्रममा सांसदहरूले उठाएका…

वर्षमान भन्छन्ः ‘ओलीलाई पनि जनताले ज्ञानेन्द्रलाई जसरी गलहत्याउँछन्’

काठमाडौं, २६ पुस–नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक…

अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैनः देउवा

काठमाडौं, २६ पुस– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आइतबार उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको…

थाङ्साङ लावतीको ‘मुन्धुम परम बिज्ञान’ लोकापर्ण

दमक, २६ पुस–मुन्धुम अध्येता तथा साहित्यकार थाङ्साङ लावती (महामूर्ख) ले “मुन्धुम परम बिज्ञान” नामक कृति निकालेका छन् । याक्थुङ लेखक संघ उपत्यका समितिले गत बिहीवार चुम्लुङहिम ललितपुरमा एक कार्यक्रमकाबीच लावतीको…

‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते हुने

बिर्तामोड, २६ पुस–नेपाल खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको…

माघ १ गते सार्वजनिक बिदा

काठमाडौं, २६ पुस–सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थारु समुदायले मनाउने माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले…

‘माधवकुमार भन्छन्ः ओली नेकपाको अध्यक्ष होइन, मदन भण्डारी फाउण्डेसन गुटको नेता मात्र हुन्’

जनकपुरधाम, २६ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेपाल) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बाठो स्यालको संज्ञा दिएका छन् । आइतबार बिहान जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शेर…

संसद् विघटन राजनीतिक निर्णय हो, अदालतले मुद्दा खारेज गर्दिनु पर्छः प्रधानमन्त्री

काठमाडौं, २६ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय राजनीतिक भएकाले अदालतले हात हाल्न नहुने बताएका छन् । उनले अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा खारेज गरिदिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको…

ओलीले झुट बोल्नु र छलछाम गर्नु दहीचिउरा खानुजस्तै होः नेतृ झाँक्री

विराटनगर, २६ पुस–नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई जनतालाई ढाँट्न दहीचिउरा खाएजस्तै भएको बताएकी छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक कदम चालेको तर कुनै हीनताबोध नभएको बताइन् । विराटनगरमा…

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनःएकता वा गठबन्धन बनाउने छलफलमा

काठमाडौँ, २६ पुस–आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको…